‘ब्लड मनी’ का लागि पहल गर्न सरकारसँग माग

काठमाडौं । सडक दुर्घटना गराएको आरोपमा साउदी अरबमा जेल परेका दुई नेपालीका आफन्तले अदालतको आदेश अनुसारको ‘ब्लड मनी’ का लागि आफूहरुसँग रकम नभएको भन्दै सरकारसँग सहयोगको लागि आग्रह गरेका छन् । कुलेखानी, मकवानपुरका दिनेश गोले र मध्यबिन्दु नगरपालिका, नवलपरासीका थानेश्वर भुसालका आफन्तले आज यहाँ पत्रकार सम्मेलन गरी आफूहरु गरिब परिवार भएकाले अदालतले आदेश गरेअनुसारको ठूलो … Continue reading ‘ब्लड मनी’ का लागि पहल गर्न सरकारसँग माग